ठमेलको एलओडीमा बलिउड गायिका नेहा कक्कडको लाइभ कन्सर्ट

काठमाडौं– बलिउडकी प्रख्यात गायिका नेहा कक्कड पहिलो पटक काठमाडौंका दर्शकमाझ प्रत्यक्ष रुपमा प्रस्तुत हुने भएकी छिन् । २५ सय दर्शक क्षमताको ठमेलस्थित लर्ड अफ ड्रिङ्क्स (एलओडी) मा आगामी जेठ २५ गते शनिवार आयोजना हुने ‘नेहा कक्कड लाइभ’ शीर्षकको कार्यक्रममा गायिका नेहा कक्कडले आफ्ना लोकप्रिय गीत–संगीत प्रस्तुत गर्दैछिन् । पारामाउन्ट ईन्टरटेन्मेन्टले नेहा कक्कडलाई काठमाडौंमा प्रस्तुत गर्न...

लाखबत्ती बाल्दै एनटिसी मिस नेवाः १३३९ का प्रतिस्पर्धि

काठमाडौं–  नेप्लीज फेसन होमले आयोजना गर्न लागेको नेवार समुदायका युवतीहरुको सौन्दर्य तथा प्रतिभा प्रदर्शन गर्ने प्रतियोगिता ‘एनटिसी मिस नेवाः ११३९’ का प्रतिस्पर्धिहरु लाखबत्ती बाल्दै प्रशिक्षणमा सहभागि भएका छन् । ललितपुरको महालक्ष्मीस्थान मन्दिरमा प्रतियोगिताका प्रतिस्पर्धिहरुले पूजाआजापछि सामुहिक रुपमा लाखबत्ती बालेका हुन् । १४ औं संस्करणको यो प्रतियोगितामा काठमाडौं, ललितपुर, भक्तपुर, दोलखा, सिन्धुपाल्चोक आदि जिल्लाका २० युवतीहरुले...

कलिउड

असोज ३ मा आउने भयो सरौतो

काठमाडौं– रिभेन्जको कथामा निर्माण भएको एक्सन जनरको फिल्म ’सरौतो’ आउँदो असोज ३ गते रिलिज हुने भएको छ । फिल्मलाई प्रसिद्ध सिनेम्याटोग्राफर हरी हुमागाईले निर्देशन गर्नेछन् । सिनेम्याटोग्राफरको रुपमा चिनिएका हरीले केहि एड र भिडियो निर्देशन गरिसकेका छन् । उनले भिडियोपछि फिचर फिल्म निर्देशनमा हात हालेका...

बलिउड

संगीत