सुनील शेट्टीका छोरा पनि बलिउडमा

अघिल्लो वर्ष बलिउड अभिनेता सुनील शेट्टीकी छोरी अथिया शेट्टीले ‘हीरो’ फिल्मबाट बलिउडमा कदम राखेकी थिइन् । अहिले पालो सुनील शेट्टी का छोरा अहान शेट्टीको छ । अहानलाई लिएर साजिद नाडियाडवालाले फिल्म निर्माण गर्ने घोषणा गरेका छन् । बलिउडका अधिकांश सेलिब्रेटीहरुले अहानलाई स्वागत गरिसकेका छन् । यो मौकामा सुनील शेट्टी ले पनि आफ्नो छोरालाई फिल्म क्ष्ँेत्रमा स्वागत गरेका छन् ।

sunil-twit