औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड सम्पन्न

काठमाडौं – औद्योगिक शान्ति नेपाल म्युजिक अवार्ड-२०७६ सम्पन्न भएको छ । राजधानीको जमल स्थित राष्ट्रिय नाचघरमा पूर्व प्रधानमन्त्री तथा नेकपाका वरिष्ठ...पुरा पढ्नुहोस

ट्यालेन्ट शोमा मिसेस नेपाल ईन्टरनेशनलका प्रतिस्पर्धि

काठमाडौं– विवाहित महिलाहरुबीच राजधानीमा हुन लागेको सौन्दर्य प्रतियोगिताका सहभागीहरुले आफ्नो प्रतिभा प्रदर्शन गरको छन् । रिवन इन्टरटेनमेन्टले आयोजना गर्न लागेको पाँचौ संस्करणको...पुरा पढ्नुहोस

बेनिलि मोडल हन्ट शनिबार छानिने

काठमाडौं – मोडलिङ सम्बन्धी नेपालकै एकमात्र प्रतिष्ठिन कार्यक्रम ‘बेनिलि मोडल हन्ट नेपाल २०१९’को अन्तिमस्पर्धा यहि शनिबार (२८ भदौमा) होटल सोल्टीक्राउन प्लाजा...पुरा पढ्नुहोस

मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना प्रतिस्पर्धि

रिवन इन्टरटेनमेन्ट प्रालिले राजधानीमा आयोजना गर्न लागेको पााचौ संस्करणको मिसेस नेपाल इन्टरनेसनल २०१९ मा ३६ जना विभिन्न पेशाकर्मी र गृहीणी अन्तिम...पुरा पढ्नुहोस

मिस्टर वर्ल्डमा नेपाललाई मल्टिमिडिया अवार्ड

काठमाडौं – फिलिपिन्सको मनिलामा सम्यन्न ‘मिस्टर वर्ल्ड–२०१९’ मा सहभागि मिस्टर नेपाल अक्षय रायमाझीले मल्टिमिडिया अवार्ड जित्न सफल भएका छन् । प्रतियोगितामा विभिन्न...पुरा पढ्नुहोस

हिमालय रोडिज–३ को अडिसन सुरु हुँदै

काठमाण्डौ – एडभेन्चर रियालिटी सो ‘हिमालय रोडिज’को तेस्रो सिजनको अडिसन चााडै सुरु हुने भएको छ । हिमालय टेलिभिजन एचडीबाट प्रसारण हुादै आएको...पुरा पढ्नुहोस