मिस रोयल पोखरा २०१९ उपाधिको प्रतिक्षालाई

 

पोखरा – एच बि प्रोडक्सन नेपालको आयोजनामा मिस रोयल पोखरा २०१९ सम्पन्न भएको छ । जसमा मिस रोयल पोखरा २०१९ को उपाधि प्रतिक्षा मल्ल ठकुरीले जितिन् । फाइनलमा पुगेका १० जना मध्ये अब्बल बन्दै उनले उपाधि चुमेकी हुन् ।

एच बि प्रोडक्सन नेपालको आयोजनामा भएको प्रतियोगीतामा  स्मृति थापाले अर्गनाइजर च्वाइसको सव टाइटल सहित फस्ट रर्नस अप बन्न सफल भइन् । यसै गरि मोनिका थापाले सेकेन्ड रर्नसअपको उपाधि हात पारिन् भने यमुना गुरुङ भिवर च्वाइसको उपाधि जित्न सफल भइन् ।