काली कालीमा रवि र वर्षाको अभिनय 

काठमाडौं- गायक कृष्ण घिमिरेको स्वर, विक्रम सापकोटाको शब्द तथा ढकाल ब्रदर्शको संगीत निर्देशनमा तयार भएको ‘काली काली….’ गीतको म्युजिक भिडियो कम समयमै लोकप्रिय भएको छ ।
अभिनेत्री वर्षा सिवाकोटी तथा मोडल रवि सिंहद्वारा अभिनित उक्त भिडियोका निर्देशक रमेश संग्रौला हुन् । मुकेश हुमागाईंले छायांकन गरेको उक्त भिडियोमा रविन शंकरको कोरियोग्राफी छ । निशान घिमिरे उक्त भिडियोका सम्पादक हुन् ।
यस्तो छ भिडियो :