विद्युत पूर्वाधार सुधारपछि मात्र इलेक्ट्रिक युग सम्भव हुने प्रधानमन्त्रीको दावी
काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तत्काल विद्युतीय युगमा प्रवेश गर्न नसक्ने बताएका छन् ।
उनका अनुसार अहिले नै देशभर विद्युतीय चुल्हो (इन्डक्सन) प्रयोग गरी खाना पकाउन थालिएमा ट्रान्सफर्मर र सबस्टेशनहरूमा अत्यधिक भार परेर समस्या उत्पन्न हुन सक्छ ।
उनले विद्युत पूर्वाधारको क्षमता हाल पर्याप्त नभएको उल्लेख गर्दै आवश्यक सुधारका लागि लगानी आवश्यक रहेको बताए। त्यसका लागि विद्युतमा ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लगाइएको उनले स्पष्ट पारे ।
प्रधानमन्त्री शाहका अनुसार, संकलित कर रकम ट्रान्सफर्मर, सबस्टेशन र विद्युत तारहरूको स्तरोन्नतिमा खर्च गरिनेछ ।
-
शिक्षकले खोरियामा थालेको खेती किन अहिले मन्थलीदेखि काठमाडौंसम्म चर्चामा छ?
-
सन्तोष सेनको नयाँ फिल्ममा कुल ब्वाइ की प्रदीप खड्का ? के भन्छन् निर्देशक
-
एक जना बच्चाका कारण टोरन्टो जाने विमान नै रद्द, यात्रुले २४ घण्टा सास्ती पाए
-
इन्फा अवार्ड–२०२६ को तयारी तीव्र, याक एण्ड यति होटलमा साउन ३० गते यी चर्चित कलाकारको विशेष प्रस्तुति
-
दीपकराज गिरीको सिंहदरबार र सिंह’ को कटाक्ष को तर्फ ?