राशिफल
यस्तो छ तपाईँको आज
काठमाडौं- आज २०८३ साउन १५ गते शुक्रवार, तद्अनुसार ३१ जुलाई २०२६ । आज साउन कृष्ण द्वितीया, सौभाग्य तैतिल धनिष्ठा, खीर खाने दिन, सूर्योदय बिहानः ०५ः२६ बजे, सूर्यास्त साँझः १८ः५४ बजे ।
आजको राशिफल
मेष राशि
आजको यात्रा लाभदायक रहने छ । उपहार प्राप्त हुने योग छ । कुनै ठूलो समस्याको सहज समाधान मिल्ने छ ।
वृष राशि
परिवारका कुनै सदस्यको स्वास्थ्यमा खर्च हुन सक्छ । व्यापार सामान्य रूपमा चल्ने छ । आम्दानी स्थिर रहने छ ।
मिथुन राशि
आम्दानी तथा लाभमा वृद्धि हुनेछ। व्यापार विस्तार हुनेछ । सेयर बजारबाट लाभ मिल्न सक्छ ।
कर्कट राशि
आर्थिक उन्नतिको योजना बन्ने छ । व्यापार लाभदायक रहने छ । कार्यस्थलमा परिवर्तनको सम्भावना छ ।
सिंह राशि
जागिरमा प्रभाव बढ्ने छ । साझेदारको राम्रो सहयोग मिल्ने छ । धार्मिक कार्यक्रममा सहभागी हुने अवसर मिल्न सक्छ ।
कन्या राशि
बन्दै गरेका काममा केही अवरोध आउन सक्छ । चिन्ता र तनाव बढ्न सक्छ । अनावश्यक कुरामा ध्यान नदिनु होला ।
तुला राशि
प्रेम सम्बन्धमा अनुकूलता रहने छ । व्यापार लाभदायक हुनेछ । जोखिम लिन सक्ने आत्मविश्वास बढ्ने छ ।
वृश्चिक राशि
स्थायी सम्पत्तिसम्बन्धी कामबाट राम्रो लाभ मिल्न सक्छ । उन्नतिका नयाँ अवसर खुल्ने छन् । रोजगारीका प्रयास सफल हुनेछन् ।
धनु राशि
रचनात्मक कार्य सफल हुनेछन् । साथीभाइसँग रमाइलो समय बित्नेछ । खुशी र उत्साह बढ्ने छ ।
मकर राशि
मेहनत बढी गर्नुपर्ने दिन छ । लाभका अवसर केही पछि सर्न सक्छन् । मानसिक बेचैनी रहन सक्छ ।
कुम्भ राशि
व्यापार लाभदायक रहने छ । लगानी शुभ रहने छ । विलासी वस्तुमा खर्च बढ्न सक्छ ।
मीन राशि
उत्साहजनक समाचार प्राप्त हुनेछ । आत्मसम्मान कायम रहनेछ । बुद्धि र विवेकको सही प्रयोग गर्न सक्नु हुनेछ ।
-
मृतक परिवार र सरकारबीच ६ बुँदे सहमति, शहीद घोषणा प्रक्रिया अघि बढाइने
-
हिमपहिरोपछि निर्मल पुर्जासहित १० जना आरोही सम्पर्कविहीन, ब्रोड पिकमा उद्धारको तीव्र तयारी
-
यस्तो छ तपाईँको आज
-
राष्ट्रका नाममा प्रधानमन्त्री वालेन्द्र शाहको सम्बोधन : शान्ति, सद्भाव र राष्ट्रिय एकता जोगाउन सबैलाई संयम अपनाउन आग्रह
-
निखिल उप्रेतीको ‘आचार्य’ को फर्स्टलुक सार्वजनिक, दमदार अवतारले बढायो उत्सुकता
-
हराएको सूचनाबाट दुःखद अन्त्य: सानिमा क्यापिटलकी कम्प्लायन्स अफिसर रश्मी रिजाल आफ्नै कारभित्र मृत फेला
-
दुबईको ११ वर्षको अनुभव अब काठमाडौंमा: आगन्तुक खरेलले खोलिन् अन्तर्राष्ट्रियस्तरको ‘प्रीटि सलुन’
-
गुरु पूर्णिमामा पाँच स्रष्टालाई सम्मान, मिथिला शर्माद्वारा गुरु दक्षिणास्वरूप स्थापित
-
मोडल इभा गिरी रुँदै भन्छिन्- ‘एक हप्तादेखि म दुर्व्यवहारको शिकार भइरहेकी छु’
-
रहेनन् देव आनन्दका छोरा सुनील आनन्द